यस्तो छ भारतीय प्रम मोदीको नेपाल भ्रमण तालिका

काठमाडौं– हिजो सोमबार जनकपुर पुग्नुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मोदीको जनकपुर भ्रमणमा स्वागत, जानकी मन्दिर दर्शन, द्विपक्षीय विकासका एजेण्डा, नागरिक अभिनन्दन लगायत सम्बन्धमा औपचारिक जानकारी गराउनुभएको छ । जनकपुरमा प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश सरकारका मन्त्री, भारतीय राजदूत, नेपाल प्रहरीका आईजीपी, जनकपुर उपमहानगरपालिकाका मेयरसँगको छलफलपछि परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्रीको भ्रमण तालिका सार्वजनिक गर्नुभएको छ । परराष्ट्रमन्त्री ज्ञावालीका … Continue reading यस्तो छ भारतीय प्रम मोदीको नेपाल भ्रमण तालिका